हाम्रो बारेमा

सूचना तथा विचारको संगालो हो प्राइम खबर । हाम्रो उपस्थिति सामाजिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रको विचार र विश्लेषण पस्कनु हो । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । विश्वसनीय न्युज पोर्टल बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । अनलाइन पत्रकारिताले गति लिन थालेको यो बेला समाचारको विश्वास कायम राख्ने चुनौती पनि छ, त्यो पक्षमा चुक्दैनौं भनेर प्रतिबद्धता जाहेर गर्छौं । पाठकको सद्भाव निरन्तर रहने हाम्रो अपेक्षा छ । हामी अहिले परीक्षण प्रसारणमा छौँ । पाठकका साथै शुभेच्छुकको प्रतीक्षाको घडी अब चाँडै सकिने विश्वास दिलाउँछौं ।