रोटी रत्यौलीको बोलको गीत सार्वजनिक

रामजी खाँण र पवित्रा काफ्लेको अभिनय अनि यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको रोटी रत्यौलीको बोलको गीत सार्वजनिक भएको छ । सालिकराम भण्डारीको शब्द रहेको गीतको महेशविक्रम पाण्डेले एरेन्ज गरेका छन् ।

यज्ञ सापकोटाको संगीत रहेको गीतको छायाङ्कन वीरेन्द्र भट्टले गरेका छन् । अमृत चापागाईँले सम्पादन गरेको गीतको भिडियोको निर्देशन मदन खण्डकाको रहेको छ ।

गीतको भिडियोमा र गीतको भिडियो अकला देवी म्युजिकको अफिसियल युटुवबाट सार्वजनिक गरिएको हो । गीतको राजधानीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *